‘एमालेमा फर्किन मन भए विद्या भण्डारीले नयाँ सदस्यताका लागि निवेदन दिनुपर्छ’ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टीमा आउने नै भए पार्टीमा निवेदन दिनुपर्ने दोहोर्याएका छन् । भृकुटीमण्डपमा जारी बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीको...