‘एमाले सकियो भन्नेहरूका लागि यो महाधिवेशन जवाफ हो’ : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ पछि एमाले सकियो भन्नेहरूका लागि यो महाधिवेशन जवाफ भएको बताएका छन् । एमालेको ११औं महाधिवेशनमा स्वागत मन्तव्यका क्रममा महासचिव...