देउवा पक्षका नेताहरू पुगे निर्वाचन आयोग
काठमाडौँ । नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेपछि सभापति शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगेका छन्। विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, हरिशरण...