राष्ट्रपति पौडेलले भने- ‘अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ’
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटक पटक संघर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने बताएका छन्। नेपाल प्रजातन्त्र सेनानी संघका पदाधिकारीसँगको भेटमा...