पूर्वराष्ट्रपति भण्डारीले गरिन् जलेर नष्ट भएको संघीय संसद भवनको अवलोकन
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गरेकी छिन् । बिहीबार पूर्व राष्ट्रपति भण्डारीले भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनका क्रममा तोडफोड र...