नारायणकाजी श्रेष्ठले भने : ‘जनताले चाहे अनुसार रूपान्तरणले फड्को मार्न सकेन’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले नेपाली जनताको अपेक्षा अनुसार सामाजिक, आर्थिक रूपान्तरणले फड्को मार्न नसकेको बताएका छन् । पोखरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने...