विवेकशील साझासँग एकता गर्न रास्वपाद्वारा केन्द्रीय समितिको विशेष बैठक आह्वान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले विवेकशील साझासँग एकता गर्ने सम्बन्धमा निर्णय लिनका लागि केन्द्रीय समितिको विशेष बैठक बोलाएको छ । विवेकशील साझाले एकताका लागि गरेको निर्णयको स्वागत गर्दै रास्वपाले थप...