५ पुस भित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न गरिसक्ने कार्यतालिका निर्धारण
काठमाडौँ । नेपाली काँग्रेसले १५ औँ महाधिवेशनका लागि ५ पुस भित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न गरिसक्ने कार्यतालिका निर्धारण भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको...