पाँचै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट
कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनका लागि कैलालीका पाँच वटै निर्वाचन क्षेत्रबाट २७ महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । पार्टी एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दका अनुसार कैलाली–१...