काँग्रेसका संस्थापन पक्षीय नेताहरू छुट्टै छलफलमा
काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षीय नेताहरू महाधिवेशनबारे छलफल गर्न भेला भएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचन अघि महाधिवेशन गर्न नहुने पक्षमा रहेका संस्थापन पक्षीय नेताहरू नयाँ बानेश्वरमा भेला भएका...