निर्माणाधीन संसद् भवनको मन्त्री घिसिङद्वारा निरीक्षण, समयमा निर्माण सम्पन्न नभए कारवाही गरिने चेतावनी
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले बुधबार साँझ सिंहदरवार परिसरमा निर्माणाधीन संघीय संसद् भवनको आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री...