बेलायतले भन्यो : ‘पुटिनले आफ्नो अनावश्यक आक्रामकताको मूल्य चुकाउनुपर्छ’
काठमाडौँ। बेलायतका प्रधानमन्त्री केरी स्टार्मरले संयुक्त राज्य अमेरिकाद्वारा रुसका दुई प्रमुख तेल कम्पनी रोजनेफ्ट र लुकोइल माथि लगाइएको ‘पर्याप्त प्रतिबन्धहरू’ को स्वागत गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘अनावश्यक आक्रामकता’ को...