ओलीको जिकिर : ‘एनजिओको एजेन्डा बोक्ने र दाग लागेकाहरू एक भएका छन्’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय एक भइरहेका दलहरूप्रति टिप्पणी गरेका छन् । मंगलबार पार्टी सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले विकासको नाममा एनजिओ-डोनरको एजेन्डा बोकेर आउने,...