काँग्रेसका कृष्णप्रसाद यादवद्वारा मुख्यमन्त्रीमा दाबी पेस
काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले समेत दाबी पेस गरेका छन् । ५८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि यादवले दाबी पेस गरेका हुन् ।...