दुर्गा प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै
काठमाडौँ । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ। न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ। प्रसाईँका छोरा निराजन प्रसाईँले गैरकानुनीरुपमा...