जनार्दन शर्माको गुनासो : ‘म विरुद्ध भ्रम छर्ने काम भयो’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफूविरुद्ध गलत र भ्रम छर्ने काम भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी...