दुर्गा प्रसाईँलाई तत्काल रिहा गर्न सरकारसँग ओलीको माग
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तत्काल रिहा गर्न माग गरेका छन् । काठमाडौँमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै...