‘ऊर्जा भ्रष्टाचारविरुद्ध खर्च गर्नुस्, आलोचनामा मात्रै होइन’ : सहमहामन्त्री आचार्य
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का सहमहामन्त्री विपिनकुमार आचार्यले पार्टी छाडेका नेताहरूलाई आफ्नो ऊर्जा कुशासन र भ्रष्टाचारविरुद्ध खर्च गर्न अनुरोध गरेका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो ऊर्जालाई कुशासन र...