२१ कार्तिक २०८२, शुक्रबार
प्रदेश कानुनका व्यवस्था संघीय सरकारले हटाउन नमिल्ने
काठमाडौँ । संघीयतासहित प्रदेश सभाका सभामुखहरूको बैठकले प्रदेश कानुनमा भएका व्यवस्थालाई संघीय सरकारले हटाएको विषयलाई पुनरावलोकन गर्न अनुरोध गरेको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको आमन्त्रणमा सातवटै प्रदेश सभाका...