नेतृत्वका कारण पार्टीको उपादेयता र विश्वसनीयतामाथि प्रश्न उठेको राप्रपा असन्तुष्ट पक्षको निष्कर्ष
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले विकसित परिस्थितिमा पार्टीको संस्थागत उपस्थिति नदेखिएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनको शैलीप्रति प्रश्न उठाएको छ । महामन्त्री डा। धवलशमसेर राणाको नेतृत्वमा मंगलबार...