‘संविधान र संसदविरुद्धका गतिविधि स्वीकार्य छैन’ : संघीय लोकतान्त्रिक मोर्चा
काठमाडौँ। मधेश केन्द्रित सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले लोकतान्त्रिक मूल्य र मान्यताको प्रतिकुल नहुने गरी वर्तमान परिस्थितिमा नयाँ सरकार गठन गरी मुलुकमा निकास दिनुपर्ने बताएको छ। केन्द्रीय सचिवालय संयोजक डा. शिवजी...