महेश बर्तौलाले भने-‘व्यवस्था र प्रणालीमाथि भयानक षड्यन्त्र हुन खोजिरहेको छ’
काठमाडौँ। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नेपाल र नेपालीको सुदूर भविष्यका बारेमा सोच्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखको छन्, ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, उचाइ...