संविधानको रक्षा र अराजकताविरुद्ध अर्घाखाँचीमा एमालेको सद्भाव र्याली
काठमाडौँ। नेकपा एमाले अर्घाखाँचीले सोमबार संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि बृहत् सद्भाव र्यालीको आयोजना गरेको छ । देशमा फैलँदै गएको अराजक प्रवृत्ति, प्रतिगामी षड्यन्त्र र अस्थिरताको प्रयासका...