काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशन विषयमा छलफल हुने
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्न लागेको हो । काँग्रेस बैठक...