एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष नहुने कानुन ल्याउनुपर्नेमा एमालेका उपाध्यक्ष पाण्डेको जोड
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बनाउन नहुने व्यवस्था कानुनमै लेख्नुपर्ने धारणा राखेका छन्। आज बागबजारमा ११ औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित कार्यक्रममा...