जेन जेड आन्दोलन उग्र : पूर्वगृहमन्त्री लेखकको घरमा आगजनी, एमाले नेता महासेठको निवासमा ढुंगामुढा
काठमाडौँ। जेन जेड आन्दोलन दोस्रो दिन उग्र बन्दै गएपछि प्रदर्शनकारीहरूले राजनीतिक दलका शीर्ष नेताहरूको निवासलाई लक्षित गरी आगजनी र ढुंगामुढा गरेका छन्। निवर्तमान गृहमन्त्री रमेश लेखकको नैकावस्थित घरमा प्रदर्शनकारीहरूले आगजनी...