देवेन्द्र दाहालले भने ‘वर्तमान सरकारलाई संविधानले चिन्दैन’
काठमाडौँ नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले वर्तमान सरकारलाई संविधानले नचिन्ने दाबी गरेका छन्। असंवैधानिक रूपमा सरकार निर्माण भएको उनको भनाइ छ। नेकपा एमाले बिर्तामोड नगर कमिटीको व्यवस्थापन,...