केन्द्रीय समितिको म्याद थप्न नहुने काँग्रेस विशेष महाधिवेशन पक्षधरको माग
काठमाडौँ । नेपाली काँग्रेसमा विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिको म्याद थप्न नहुने माग गरेका छन् । पार्टीका नेता गुरु घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसेलगायतले आज यहाँ पत्रकार सम्मेलन गरी कुनै...