राजदूतहरू फिर्ता बोलाउँदा अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतिकूल असर पर्ने प्रकाशशरण महतको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशशरण महतले अन्तरिम सरकारले छिनछिनमा विभिन्न देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउँदा अन्तर्राष्ट्रिय सम्बन्धमा नै प्रतिकूल असर पर्ने देखिएको बताएका छन् । शुक्रबारको केन्द्रीय समितिको...