एमाले केन्द्रीय कार्यालयमा फरक मत दर्ता गर्ने स्थायी कमिटी कर्ण थापाको तयारी
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीमा फरक मत दर्ता गराउने तयारी गरेका छन् । पार्टीका निर्णयहरूप्रति थापाले फरक मत दर्ता गराउन लागेका हुन् । उनले अहिले...