‘जेन जेड’ आन्दोलनमाथि दमनको राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा भर्त्सना, सरकारको राजीनामा र ताजा जनादेशको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध देशभर फैलिएको ‘जेन जेड’ आन्दोलनमाथि सरकारले गरेको दमनको घोर भर्त्सना गर्दै सरकारको तत्काल बर्खास्ती र ताजा जनादेशको माग गरेको छ।...