एमाले विधान महाधिवेशन : ‘विदेशमा रहेका सबै नेपालीहरूलाई स्वदेश फर्काऔँ’ (पुर्णपाठ)
काठमाडौँ । नेकपा एमालेमा विदेशमा रहेका सबै नेपालीहरूलाई स्वदेश फर्काउने योजना ल्याउनुपर्ने माग उठेको छ । यसअनुसार पार्टीको नीति तय गर्नुपर्ने सुझाव जारी विधान महाधिवेशनमा गैर भौगोलिक छलफल समूहबाट प्रस्तुत...