‘जेन जेडको प्रदर्शनले भ्रष्ट राजनीतिबाट देशलाई मुक्त गराउनेछ’ : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेन जेड पुस्ताको आन्दोलनलाई समर्थन जनाउँदै देश बनाउन राजनीति सफा गर्न आवश्यक रहेको बताएका छन्। काठमाडौँमा जेन जेड पुस्ताको प्रदर्शन चलिरहेको...