काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने छ। पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा...