विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिइने प्रधानमन्त्री शाहको प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूका प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन्। ...