वर्षमान पुनको प्रश्न : ‘मन्त्रीहरू नै खुट्टा भाँच्ने र पाता कस्ने धम्की दिन्छन्, यस्तो त्रासमा कसले लगानी गर्छ ?’
काठमाडौँ । पूर्वअर्थमन्त्री एवं सांसद वर्षमान पुनले सरकारका जिम्मेवार मन्त्रीहरूबाट आउने धम्कीपूर्ण अभिव्यक्तिका कारण निजी क्षेत्रको मनोबल कमजोर हुँदै गएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले सरकार र...