माओवादी केन्द्रले भन्यो-‘सरकार र मन्त्रीको गैर जिम्मेवारीले संसद्को कार्यसूची प्रभावित भए’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले सरकार र मन्त्रीको गैर जिम्मेवारीले संसद्को कार्यसूची प्रभावित भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बस्नेतले यस्तो बताएका हुन्...