माओवादीको दाबी-‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा निदाउन नपाएका भ्रष्टाचारी र तस्कर अहिले खुसीसाथ सुत्छन्’
काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले केपी ओली नेतृत्वको सरकारको कारणले देश संकटतिर गइरहेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै यो सरकार जनताका लागि नभई भ्रष्टाचार र तस्करहरूको...