वाईसीएलको नयाँ नेतृत्वमा सहमति जुटाउन तोकियो साँझ ६ बजेसम्मको समयसीमा
काठमाडौँ । नेकपा माओवादी केन्द्रले योङ कम्युनिस्ट लिग (वाईसीएल) को नयाँ नेतृत्वमा सहमति जुटाउन साँझ ६ बजेसम्मको समय दिएको छ । आइतबारदेखि सुरु भएको तेस्रो सम्मेलनमा सहमति जुट्न नसक्दा छैंठौँ...