नीति तथा कार्यक्रम प्रति सत्ताधारीमै असन्तुष्टि देखियो : ‘प्रचण्ड’
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमले सत्ताधारी दलमै पनि उत्साह जगाउन नसकेको बताएका हुन् । प्रतिनिधि सभामा आजबाट सुरु भएको नीति...