धनराज गुरुङको टिप्पणी-‘राजसंस्था मरिसकेको बाघ हो, त्यसको सिनो बोक्नेको काँध पनि गन्हाउँछ’
काठमाडौँ । नेपाली काँग्रेसका सांसद धनराज गुरुङले राजसंस्थालाई मरिसकेको बाघको संज्ञा दिएका छन् । मंगलबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘२०६२–६३ सालको...