‘देशको बृहत्तर हितका लागि एमाले र काँग्रेसबीच सहकार्य आवश्यक छ’ : प्रदीप ज्ञवाली
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्व र विकासका एमाले र नेपाली काँग्रेसबीच सहकार्य आवश्यक भएको बताएका छन् । प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन...