मिनबहादुर गुरुङले भने-‘दुर्गा प्रसाईँ गुण्डा नाइके हो, भाटभटेनीमा ढुंगा हानेर राजसंस्था फर्किँदैन’
काठमाडौँ। भाटभटेनी सुपर मार्केटका सञ्चालक तथा अध्यक्ष मीनबहादुर गुरुङले राजसंस्था फर्काउने आन्दोलनका कमाण्डर बनाइएका दुर्गा प्रसाईँलाई गुण्डानाइकेको संज्ञा दिएका छन् । गुरुङले प्रसाइँलाई राज्यले पुलपुल्याउँदा अहिले वितण्डा निम्तिएको दाबी गरे...