सुकुम्वासी अस्थायी बसोबासका लागि तयार अपार्टमेन्टको अनुगमन, सरसफाइ तथा मर्मत कार्य तीव्र
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नागार्जुन नगरपालिका-१ मा सुकुम्वासी अस्थायी आवासका लागि तयार पारिएको सरकारी अपार्टमेन्टको स्थलगत निरीक्षण गरेकी छन्। थापाथली, सिनामंगल र मनोहरा क्षेत्रमा रहेका सुकुम्वासी...