थापाथली बस्ती पुगे सांसद आरेन राई, सुकुम्वासीको पक्षमा रहने प्रतिबद्धता
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राई शुक्रबार थापाथलीस्थित सुकुम्वासी बस्ती पुगेका छन्। सरकारले उक्त क्षेत्रमा रहेका अनधिकृत बसोबास हटाउने तयारी गरिरहेका बेला उनले स्थलमै पुगेर बस्तीको अवस्था अवलोकन...