‘युवापुस्ता ज्यान फालेर चुनावमा लाग्नुपर्यो, काठमाडौँमा जुलुस निकाले केही हुनेवाला छैन’ : मन्त्री पुन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले युवापुस्तालाई अगामी हुने चुनावको तयारीमा लाग्न आह्वान गरेका छन् । मन्त्री पुनले सोमबार सिंहदरवारमा बसेको सर्वपक्षीय बैठकमा राजनीतिक दल, नागरिक समाज, नेपाल...