डोल्पाका दुई स्थानीय तहमा आइतबार विद्यालय सञ्चालन खुला रहने
काठमाडौँ । डोल्पाका दुई स्थानीय तहले आइतबारलाई पनि नियमित विद्यालय सञ्चालन गर्ने व्यवस्था कायम राख्ने निर्णय गरेका छन्। सरकारले पेट्रोलियम पदार्थ आपूर्तिमा देखिएको अवरोधलाई ध्यानमा राख्दै शनिबार र आइतबार सार्वजनिक...