सुमना श्रेष्ठको दाबी-‘शिक्षामन्त्रीकै कारण विधेयक पास गर्न ढिलाइ भयो’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको अधिकांश माग पूरा भएकाले थप अडान राख्नु उचित नभएको बताएकी छन्। आइतबार सिंहदरवारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद...