‘असार १५ सम्म शिक्षा विधेयक पास हुनुपर्छ’ : ‘प्रचण्ड’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार १५ सम्म शिक्षा विधेयक पास हुनुपर्ने बताएका छन् । समयमा विधेयक पास नभए शिक्षा क्षेत्र अराजकतातर्फ...