‘विद्यालय शिक्षाको अधिकार स्थानीय तहमै सीमित गर्न कानुन निर्माण हुँदैछ’ -शिक्षा मन्त्री पन्त
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षासम्बन्धी सम्पूर्ण अधिकार स्थानीय तहमा रहनेगरी कानुन तर्जुमा गरिने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको...